राष्ट्रिय स्तरको प्रोग्रामि¨कन्टेस्ट कार्यक्रम आयोजना

नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको प्रोग्रामि¨कन्टेस्ट  कार्यक्रम नेपाली समाज द्धारा आयोजना 


क्यान रुपन्देहीको सहयोगमा नेपथ्य कलेज बुटवल मख्य प्रायोजक,लिसारा,न्यु सिद्धबाबा ट्रली उधोग,शिखर रेफ्रिजेनेशन,खल्ती मोवाईल एप सह प्रयोजकमा नेपालमा पहिलो पटक आयोजक गरिएको हो। प्रोग्रामि¨ कन्टेस्ट  software developers ले गराएको software मा optimization  जस्ता जटिल कामहरु गर्नका लागि problem solving राम्रो ज्ञान चाहिने भएकाले यो कार्यक्रम आयोजना गरिएको हो। यस्तो कार्यक्रम भारत, बाङ्लादेश, चीन नेपालका छिमेकी रास्ट्र लगायत अन्य विदेशी रास्ट्र धेरै अगाडि देखि अन्तराष्ट्रिय प्रत्योगितामा सहभागिता गदै आएका छन्। हाम्रो देशमा यस सम्वन्धि कसैले चासो नदेखाएकाले यस प्रति initiave लिइएको हो। नेपाली समाजका आयोजक रोशन नेपाल gunjan yadav हालै बाङ्लादेशमा अध्धन्रत गदै छन्। उनीहरुले यो क्रेज नेपालमानभएको तर नेपाली कोडरस् मापोटेन्सीयल देखीऐकाले यो कार्यक्रम आयोजना गरिएको हो।नेपालमै पहिलो पटक आयोजना भएकाले सहभागी कोडरस्हरु निकै उत्साह देखिएका थिए । त्यसै गरि आÏनो मन्तब्य दिदै नेपथ्य कलेज बुटवलका  सुदिप ढकाल ज्युले यो कार्यक्रममा पा्रेत्साहन दिदै न“या प्यालतफर्म मिलेको कुरा बताउनभयो। नेपाली समाजका आयोजक किरण नेपालले यस्तो कार्यक्रम महिनामहिना अनलाइन कन्टेस्ट र ६ महिनाको अन्तरालमा उपयुक्त स्थानमा यस्तो कार्यक्रम गराउने भन्नुभएको छ । साथै नेपाली समाजले रक्तदानकार्यक्रमपनि आयोजना गरेको थियो जसमा स्टाट १८ को सहयोगमा आयोजना गरिएको थियो । जसमा २६पिन्टस् ब्लड डोनेट भएको छ ।  कार्यक्रममा नेपाल टेलिकम बुटवलका उमेश प्रसाद साह,   Western regional traffic police office पत्रकार माधव नेपाल,अम्विका नेपाल ,किरण नेपाल लगायतले वोलेका थिए।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here