साओमीको रेडमी नोट ४ बजारमा

२६ वैशाख, काठमाडौं । बत्सल इम्पेक्स प्रालिले आजदेखि  रेडमी सिरिज अन्तरगतको रेडमी नोट ४ बजारमा ल्याएको छ ।

साओमी नेपालले एक वर्षको अन्तरालमा एमआईको २० वटाभन्दा बढी स्मार्टफोन नेपाली बजारमा भित्राइसकेको छ ।

कम्पनीले केहि समयको लागि अगि्रम बुकिङ मूल्य २८ हजार ४९९ रुपैयाँ तोकेको छ ।५.५ इन्च डिस्पले ,धातु जडित बाहिरी भाग २.० गिगाहर्जको क्वालकोम स्न्यापड्रागन ६२५ प्रोसेसर, ४ जिबिर्यामर ६४ जिबी रोम, ४१०० एमएएचको दीर्घकालिन टिक्ने ब्याट्री, १३ मेगापिक्सलको पछि जडित क्यामेरा र अगाडि ५ मेगापिक्सल क्यमेरा, एमआईयूआई ८ मा आधारित एनरोइड भी ६ ६.०१ मार्समेलो रहेको छ ।

२०७४ वैशाख २६ गते १९:२६ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here