Why Post Graduate Diploma in Computer Application (PGDCA) ?

सैद्धान्तिक र ब्यवहारिक शिक्षामा जोड दिँदै  Kantipur City College

 

आइटी, अहिलेका विद्यार्थीको रोजाइमा परेको विषय हो । आइटी पहिलो पटक नेपालमा भित्रदाँ यसलाई लन्च गर्ने दुईचारवटा कलेजहरू मात्र थिए । ती मध्ये एक हो काठमाडौं, पुतलीसडकस्थित रहेको कान्तिपुर सिटी कलेज (केसिसी) । सन् २००० बाट आइटी शिक्षाको पढाई सुरु गरेको कान्तिपुर सिटी कलेजमा अहिले विभिन्न ९ कोर्स पढाई हुन्छ। आइटी पढ्न चाहने विद्यार्थीको लागि पहिलो रोजाइमा पर्ने गर्छ । त्यसो त यस कलेजले उत्पादन गरेको विद्यार्थीहरू ठूल्ठूला स्वदेशी तथा विदेशी कम्पनीहरूमा समेत कार्यरत छन् । यस कलेजमा अध्ययन गरेका कतियपले उद्यमशील बनि रोजगार  समेत प्रदान गरेका छन् ।

Post Graduate Diploma in Computer Application (PGDCA)

कस्तो विषय हो यो?

विश्वविद्यालयबाट मान्यता प्राप्त एक बर्स कम्पुटर कोर्स हो l यो पढेपछि IT छेत्रमा आफ्नो करियर अगाडि बढाउन सकिन्छ . कान्तिपुर सिटी कलेज ले विगत १२ बर्षबाट कक्षा सन्चालन गरिरहेको छ .

योग्यता कति हुनुपर्दछ ?

कुनै पनि विषय लिएर स्नातक गरेको हुनुपर्छ l BA, BBS, BSC, BED. लगfयतका बिषयहरुले apply गर्न पाइन्छ .

कस्तो ठाउमा जागिर पाइन्छ?

अरु कम्पुटर् Professional को मान्यता पाउने हुँदा सबै कम्पुटर् क्षेत्रमा जागिर पाइन्छ .

यसको सबैतिर मान्यता हुन्छ?

विश्वविद्यालयको Program भएकोले विदेशमा समेत मान्यता हुन्छ .

यसपछि Computer मा Masters गर्न पाइन्छ?

PGDCA गरेपछि MCA अथवा Computerका अन्य बिषयहरुमा Masters गर्न पाइन्छ .