अब बिध्यालयले अभिभावकलाई सुचना दिन पैसा खर्च गर्नु पर्दैन , MiDas App

Free apps for Schools

आफ्नो बिध्यालयमा MiDas App निसुल्क प्रयोग गरेर बिध्यालय, शिक्षक र अभिभावक बिचको सुचना आदान प्रदानलाई प्रभावकारी बनाउन सकिने भएको छ ।

MiDas App प्रयोग गर्नुका फाइदाहरू:

– आफ्नो छोराछोरी बिध्यालय गए वा नगएको अभिभावकले थाहा पाउन सकिने ।- शिक्षकले Homework के दिनुभएको छ र सो Homework आफ्नो छोराछोरीले कस्तो गरेर बुझाएका छन् अभिभावकले थाहा पाउन सकिने ।

– अभिभावकले आफ्नो छोराछोरीको परिक्षा कहिले छ र परिक्षाफल कस्तो भयो थाहा पाउने ।

– बिध्यालयले सबै अभिभावकहरुलाई एकैचोटी सुचना दिन सकिने ।

– बिध्यालयले सबै अभिभावकहरुलाई एकैचोटी आफ्नै Mobile को Balance काटिनेगरि SMS पठाउन सकिने ।

– विध्यार्थीले आफुले नबुझेको पाठ आफ्नो शिक्षकलाई सोध्न र शिक्षकले जवाफ दिन सकिने ।

– अभिभावकले आफ्नो छोराछोरीको Activity र Progress को बारेमा शिक्षक र बिध्यालयसंग बुझ्न सकिने ।

– बिध्यालयले शिक्षक, अभिभावक र विध्यार्थी बिच भएको सुचना आदान प्रदान थाहा पाउन सकिने ।

For more details: http://midaseclass.com/