नेपाल टेलिकम डाटा सेवामा अग्रणी

नेपाल टेलिकम डाटा सेवामा अग्रणी कम्पनीको रुपमा रहदै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिबेदन (२०७२ माघ) अनुसार कम्पनीको डाटा सेवाको बजार हिस्सा ५६.९९ प्रतिशत रहेको छ ।

कम्पनीले उपलब्ध गराएको डाटा सेवा चलाउने ग्राहकको संख्या ७१ लाख ३३ हजार ५ सय ८८ रहेको छ ।