सुर्खेतमा नै पहिलो पटक शिक्षा प्रविधि नेपाल को वर्कशप

wordpress camp nepal skt_wrpres2 skt_wrpres3 skt_wrpres4

सुर्खेत १७,मंसिर:सुर्खेतमा पहिलो पटक एकदिने वर्डप्रेश सम्बन्धि वर्कशप आइ सी टि(ICT)अध्ययनरत विद्यार्थीहरुको साझा मञ्च शीक्षा प्रविधि नेपाल को आयोजनामा सुर्खेत क्याम्पसमासफलतापुर्वकसम्पन्न भएको छ । वर्कशपमा सुर्खेत क्याम्पस शिक्षा आइ सी टि (ICT)अध्ययनरत४८ जना विधार्थीहरु सहभागीथीए । प्रशिक्षकमा सुरेश खड्काले रहनुभएको थियो ।यस्ता कार्यक्रमले आ.सी.टी अध्ययनरत विद्यार्थीलाइ पढाइमा झनै उत्पे्ररित गर्ने कार्यक्रमका सञ्चालक तथा शिक्षा प्रविधि नेपालका महासचिव उपेन्द्र मल्ल ले बताउनु भयो । कार्यक्रममा प्रशिक्षक खड्काले वर्डप्रेश भनेको केहो र यसबाट कसरी सजिलै वेबसाइट बनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रीत रहि प्रशिक्षण गर्नुभएको थीयो । पहीलो पटक नीशुल्क रुपमा यस्तो उपयोगमुखी प्रशिक्षणमा सहभागी हुन पाउदा सम्पूर्ण विधार्थीहरु नीकै खुसी भएको र यो आफ्नोलागी निकै उपयोगी रहेको विधार्थी सुवाश बि सी बताउनु भयो  र आउदा दिनहरुमा पनि यस्तै कार्यक्रम हुदै गएमा आफुहरुलाइ अध्ययनका साथै आफ्नो सिपमा निखारता ल्याउन सकिने अर्का विधार्थीमनोज लम्सालको विश्वास छ। आगामी दिनहरुमा पनि सुर्खेत लगायत अन्य ठाउमा यस्तै खालका सिपमुलक वर्कशप गर्दै जाने कुरा शिक्षा प्रविधि नेपालकाअध्यक्ष सुरेन्द्र बटालाले जानकारी गराउनु भएको छ l यो कार्यक्रमकोप्रायोजन वर्डलिंक फाइबर सुर्खेत शाखाले गरेको थियो l