युरो कप लाई लक्षित गर्दै फेसबुकमा एप !

फेसबुकले फुटबल खेललाई युरो कप २०१६ लाई लक्षित गर्दै एपमा राखेको छ। ‘कीपीअप’ (Keepyup) नाम भएको यो गेम खेल्न एपको लेटेस्ट भर्जन हुनु पर्ने कम्पनीले जनाएको युरो कप लाई लक्षित गर्दै फेसबुकमा एप ! फेसबुकले फुटबल खेललाई युरो कप २०१६ लाई लक्षित गर्दै एपमा राखेको छ। ‘कीपीअप’ (Keepyup) नाम भएको यो गेम खेल्न एपको लेटेस्ट भर्जन हुनु पर्ने कम्पनीले जनाएको छ।

गेम खेल्नको लागी म्यासेन्जरमा कुराकानी गर्दा फुटबल इमोजी सेन्ड गर्ने। सेन्ड गरेको इमोजीमा क्लिक गर्ने र गेम खुल्छ। यसमा बललाई जमिनमा झर्नबाट बचाउनु पर्ने हुन्छ। यसअघि पनि कम्पनीले यस्तै बास्केटबल फिचर ल्याएको थियो। उक्त गेम ३ सय मिलियन पटक खेलिएको कम्पनीले जनाएको छ। छ। गेम खेल्नको लागी म्यासेन्जरमा कुराकानी गर्दा फुटबल इमोजी सेन्ड गर्ने। सेन्ड गरेको इमोजीमा क्लिक गर्ने र गेम खुल्छ। यसमा बललाई जमिनमा झर्नबाट बचाउनु पर्ने हुन्छ। यसअघि पनि कम्पनीले यस्तै बास्केटबल फिचर ल्याएको थियो। उक्त गेम ३ सय मिलियन पटक खेलिएको कम्पनीले जनाएको छ।