याहुको १८ वर्ष पुरानो एप बन्द हुदै

नयाँ एप ल्याएपछि याहुले आफ्नो १८ वर्ष पुरानो एप ‘याहु म्यासेन्जर बन्द गर्ने भएको छ। ५ अगस्टबाट यस सेवाको प्रयाग गर्न नसकिने कम्पनीले जनाएको छ।उक्त सेवा बन्द गरिए पनि अन्य सात फिचरः मेल, सर्च, टम्बलर, न्यूज, स्पोर्टस्, फाइनान्स र लाइफस्टाइल तर्फ बढी केन्द्रित हुने कम्पनीले जनाएको छ। ५ अगस्टबाट यस सेवाको प्रयाग गर्न नसकिने कम्पनीले जनाएको छ।