भ्यालु एडेड सर्भिस (भ्यास) के हो ?

दूरसञ्चारको क्षेत्रमा प्रचलित नाम हो, भ्यालु एडेड सर्भिस अर्थात् भ्यास ।
टेलिकम्युनिकेसनको प्रयोग गरेर डाटा, भ्वाइस वा एसएमएस मार्फत दिइने सेवा भ्यासमा पर्दछन् ।
भ्यालु एडेड सर्भिस अन्तरगत विशेष गरी कलर रिङव्याकटोन, न्युज अलर्ट, एसएमएस अलर्ट, मिसकल अलर्ट लगायतका अाधारभूत सेवा बाहेकका अतिरिक्त सेवा भन्ने बुझिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here