बिद्यालयहरुले School Management Software नि:शुल्क चलाउन पाउने

काठमाडौं ।

अब सरकारी बिद्यालयहरुले निशुल्क बिद्यालय व्यवस्थापन सफ्टवेयर (School Management Software) चलाउन पाउने.  नेपालमा शिक्षाको बिकासको लागि हामी त जुट्यौं अब तपाईंको पालो . 

निशुल्क सफ्टवेयर को निम्ति आवेदन फाराम : http://goo.gl/EhLKF8

e-Zone International द्वारा निर्मित e-School नामक अनलाइन बिद्यालय व्यवस्थापन सफ्टवेयर (Online School Management Software) देशभरिका सम्पूर्ण सरकारी बिद्यालयहरुले बिना कुनै शुल्क चलाउन पाउनेछन्  साथै e-School १०० जना भन्दा कम बिधार्थी संख्या भएका बिद्यालयहरुले पनि सित्तैमा पाउनेछन्।

e-School इन्टरनेट जोडिएको कम्प्युटर, ल्यापटप, ट्याब्लेट र मोबाइलबाट समेत चलाउन सकिन्छ। थप जानकारी को लागि http://eschool.ezone.com.np/ मा हेर्न सक्नुहुनेछ