न्युभो ट्याब्लेट फोन

काठमाडौं । 

न्युभोट्रोनिक्स इन्टरनेशनलले थ्रिजी एन्ड्रोइट ट्याब्लेट नेपाली बजारमा भित्राएको छ । थ्रिजी फोन सहितको उक्त ट्याब्लेटमा एन्ड्रोइड २.३ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । द्यठघअ  मोडल न. रहेको उक्त ट्याब्लेटमा जीपीएस सहित दुई फरक क्यामरा रहेका छन् । यसले एभीआई एमकेभी भिडिया फर्माट सपोर्ट गर्दछ ।

७ इन्चको टचस्क्रिन रहेको यस ट्याब्लेटमा ४ जीबीसम्म स्टोरज क्षमता विस्तार गर्न सकिनेछ । ब्लुतुथ, एफएम ट्रान्समिटर लगायतका सुविधा रहेको छ । व्याट्री व्याकअप राम्राृ रहेको यस ट्याब्लेटको बजार मुल्य १८ हजार ९ सय ९९ रहेको कम्पनीले जानकारी गराएको छ ।