नौ सय १५ घण्टा ब्याट्री ब्याकअप भएको जिओनीको स्मार्टफोन

चिनिया स्मार्टफोन कम्पनी जिओनीले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन M2017 चीनमा सार्वजनिक गरेको छ ।

उक्त फोनको मूल्य झण्डै एक लाख १० हजार रुपैयाँ बराबर पर्छ । यो एक निकै शक्तिशाली फोन हो । यसमा ७ हजार मिलिएम्पिएर आवर क्षमताको ब्याट्री छ ।
त्यस्तै ६ जिबीको र्‍याम १ सय २८ तथा सय २५६ जिबीको इन्टर्नल स्टोरेज रहेको छ । कम्पनीको दाबीअनुसार यो फोनको ब्याट्री ब्याकअप ९ सय १५.४२ घण्टा रहेको छ । अर्थात् फोनमा कुरा गर्दा समेत यसको ब्याट्री फूल चार्ज गरेपछि ९ सय १५ घण्टाभन्दा बढी टिक्दछ । साथै यो फोनमा लगातार २५ घण्टासम्म भिडियो हेर्न सकिन्छ ।
यो फोनले फास्ट चार्जिंग तथा क्विक चार्ज सपोर्ट गर्ने बताइएको छ । यो फोनका फिचर्स समग्रमा निम्नानुसार छन्:
-display- 5.7-inch QHD
-Resolution – 1440×2560 pixels
-octa-core processor -1.9GHz Qualcomm Snapdragon 653
-RAM- 6GB and Adreno 510 GPU
-inbuilt storage-128GB
– Android- 6.0 Marshmallow
– SIM cards- dual
– measure- 155.2×77.6×10.6mm,
– weigh- 230 grams
– Battery – 7000mAh
– Rear camera- dual-rear camera setup with a 12-megapixel sensor and a 13-megapixel sensor with LED flash
-“ront camera – 8-megapixel selfie camera as well
– “ingerprint sensor
– GPS, Bluetooth v4.2, 4g LTE support, Wi-“i 802.11 ac
By Ranjittech Nepal