डा.माहाबीर पुनकेा ‘राषिट्रय अविस्कार केन्द्र ‘ लाइ सहयेाग गर्ने SAN Nepal केा घेाषणाा

काठमाडौं ।

डा.माहाबीर पुनकेा ‘राषिट्रय अविस्कार केन्द्र ‘ लाइ सहयेाग गर्ने SAN Nepal केा घेाषणाा !!

20 % of Net income of SAN Green Birthday One Forest One District shall go to support Dr. Mahabir Pun Innovation Center !!

तपाइहरू पनि पढनुहेास डा.माहाबीर पुनकेा प्रस्तावीत ‘राषिट्रय अविस्कार केन्द्र ‘ ( National Innovation Center ) ले कसरी नेपाल पुनःनिर्माण हुन सक्छ ! हामी त यति न धेरै खुशी र प्रेरीत भएका छैा की हाम्रेा संस्था SAN Nepal कोGreen Birthday /Green Event मा अ।धारीत ‘ ONE FOREST ONE DISTRICT ‘ ( Agro-Forest Industry , Rural ,Eco Home Stay Tourism , Nursery Event Tourism ) ,लगायत SAN Nepal सम्पूर्ण उद्द्येाग बाट हुने खूद नाफा ( Net Profit ) केा २० % रकम अ।जकै मितिदेखी लागु हुने गरी निरन्तर माहाबीर सरकेा ‘राषिट्रय अविस्कार केन्द्र ‘ ( National Innovation Center ) लाइ प्रदान गर्दै जाने घेाषणा गर्दछैा । यसकेा मतलब जती धेरै Green Birthday Green Event त्यती धेरै माहबीर सरलाइ सहयेाग !

हामीले त गर्यैा ,के तपाइले पनि केही गर्न चाहनु हुन्छ माहाबीर सर तथा SAN Nepal को नेपाल निर्माण अभियानका लागि ? यदि हेा भने तलकेा येा Green Birthday Green Event मा अ।धारीत ‘ ONE FOREST ONE DISTRICT ‘ बारेमा तल पढनुहेास त एक चेाटी ,मन पर्येा भने तपाइ अ।फु पनि गर्नुहेास अनि अरू सबैला पनि शेयर गरी दिनुहेास न ।

यदि तपाई आफनो वा साथि तथा आफन्तको HAPPY BIRTHDAY/ ANNIVERSARY …. को सटा GREEN BIRTHDAY /ANNIVERSARY …….मनाइ एउटा बिरूवा दान गर्नु हुंदा यो पुनीत कार्यबाट एकातीर हरियाली – FORESTATION का साथै GLOBAL WARMING Reduction माँ योगदान मात्र होइन गरीबका लागी Free School तथा डा. माहाबीर पुन सरकेा प्रस्तावीत ‘राषिट्रय अविस्कार केन्द्र ‘ ( National Innovation Center ) समेत खुलन र सञ्चालन हुन संभव छ भने के तपाई यो SAN Nepal को अभियानमाँ सहभागी बनन चाहानु हुन्न ? IF YES ! – contact us !

GREEN BIRTHDAY बारेमा बिस्तृतमा बुझनकेा लागि येा लिंकमा जानुहेास –

https://www.facebook.com/groups/sanbirthforest

‘राषिट्रय अविस्कार केन्द्र ‘ ( National Innovation Center ) बारेमा बिस्तृतमा बुझनकेा लागि येा लिंकमा जानुहेास –

https://www.facebook.com/groups/supportmahabirpun

PLEASE Contact us on 00977-9803572752

email-sanabhiyan@gmail.com

FB- www.facebook.com/patelktm

SAN Nepal – www.facebook.com/san.np