अब त्रिपुरेश्वरको टेलिकमको सेवा सुन्धाराबाट

त्रिपुरेश्वरमा रहेको नेपाल टेलिकमको मोबाइल ग्राहक सेवा केन्द्र सुन्धारामा सरेको छ।Nepal-Telecomटेलिकमले त्रिपुरेश्वरबाट प्रदान गर्दै आएको  सम्पुर्ण काम अब सुन्धारा कार्यालयबाट प्रदान गर्ने जानकारी दिएको छ। भदौ १ गतेदेखि जिएसएम मोबाइल सम्बन्धित सबै कामका लागि सुन्धारा कार्यालमा सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ।