अनलाइन पेमेन्टको लागि NEPZY

प्रयोगकर्ताले मोबाइलको रिचार्जदेखि डिसहोम, एडीएसलको बिल तिर्न र अन्य अनलाइन पेमेन्ट जस्तो नेप्जी डटकम तथा एन्ड्रोइड र आईओएस भर्सनमा उपलब्ध एपमार्फत गर्न सक्छन् ।

कम्पनीको अनुसार प्रयोगकर्तालाई यो सेवा प्रयोग गरेबापत बोनस रकम समेत उपलब्ध गराइने जनाएको छ । यसमा प्रयोगकर्ताले आफ्नो बैंकको भिसा र मास्टरकार्ड प्रयोग गरेर बिल तिर्न सक्नेछन् ।नलाइन सेवा दिइरहेका अधिकांश बैंकको कार्ड यसमा सपोर्ट गर्नेछ ।