जुलाई २९ देखि विन्डोज १० विश्व बजारमा उपलब्ध हुने, यस्ता छन्न नयाँ फिचर (भिडियो सहित)

Windows-10_Product-Family-final

आगामी जुलाई २९ देखि माइक्रोसफ्टको विन्डोज १० अपरेटिङ सिस्टम विश्वबजारमा उपलब्ध हुने भएको छ । सार्वजनिकका लागि विशेष मिति आयोजना नगरिकनै विन्डोज १० उपलब्ध हुने बताइएको छ ।

माइक्रोसफ्टले यो अपरेटिङ सिस्टम उसको अन्तिम संस्करण हुने यसअघि नै बताइसकेको छ । यसमा रहेका नयाँ फिचर थाहा पाउन यो भिडियो हेरौं :