के हो ब्रोड ब्याण्ड इन्टरनेट ?

परम्पारागत इन्टरनेट भन्दा यसको गति निकै गुणा छिटो हुने गर्छ । ब्रोडव्याण्डले एकै पटक विभिन्न सिग्नल र विभिन्न गतिको इन्टरनेट पठाउन सक्छ ।
ब्रोडब्याण्ड इन्टरनेटको प्रशारण माध्यम अप्टिकल फाइबर, रेडियो वा कोएक्सिल तार हुने गर्दछन् । र
वायरलेस, स्याटेलाइट तथा केबल ब्रोड ब्यान्ड इन्टरनेटका केही उदाहरण हुन् । यसको डाउनलोड र अपलोड क्षमता पनि तुलनात्मक रूपमा उच्च गतिको हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here