अनलाईनवाट सानिमा बैंकको सेयर आवेदन

काठमाडौं, जेठ ३–सानिमा  बैंकले जेठ १ गतेबाट आफ्ना ग्राहकलाई अनलाईन मार्फत शेयर आवेदन दिन सकिने सेवा सुरु गरेको छ । यो सेवा बैंकमा खाता हुने खातावाल र नयाँ खाता खोल्ने खातावालले प्र्रयोग गर्न सकिने जनाइएको छ ।
यस्तै, डिम्याट खाता खोल्ने सुबिधा यस बैंकको केन्द्रिय कार्यालय बाहेक सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गर्ने भएको छ । गत माघ १ गते बैंकले आश्वा सुबिधा प्रदान गर्दै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here