स्मार्टफोनको विकसित फिचर चलाउन अब नयाँ र सस्तो चिप आयो

काठमाडौं । 

स्मार्टफोनलाई अझ सजलो बनाउन वा भनौ तपाईको खल्तीमै अटाउने गरी सस्तो र भर्पर्दो डिभाइस ल्याएको छ। आर्म (ARM )कम्पनीले स्मार्टफोनको लागि उक्त सस्तो र भर्पर्दो डिभाइस चिपमा ल्याएको जनाएको छ। जुन अहिलेको सबै आइफोन र ट्यावलेट कम्पनीहरुले यो प्रोसेसरलाई उच्च प्राथमिकताका साथ भित्र्याइसकेका छन।

सार्वजनिक गरिएको नयाँ चिप आर्म कर्टेक्स ए १७ सन २०१४ को अनुसार डिजाइन गरीएको छ। यसका साथै यसमा कर्टेक्स ए ९ नामक चिप रहेको छ जसमा निभिदा टेरा ३ ले माइक्रोसफ्ट र एपल सँग मिले काम गरिरहेको हुन्छ। यो विशेष गरी आइफोन फोर एसमा उपलब्ध हुन्छ। आर्म कम्पनीका अनुसार यो ए १७ ए ९ भन्दा ६० प्रतिशतभन्दा बढी उर्जा दिने गरी बनाइएको हुन्छ।

यसलाई पहिलो पटक भने मेडिया टेकले आफ्नो गेटमा राखेर परीक्षण गरिएको थियो। यसले  ठुलो संख्या अर्थता करीब  २रोड ५० लाख डिभाइसहरुलाई एक साथ जोडले सञ्चालन गर्न सक्ने क्षमता राख्दछ।