क्यान महासंघ नेपाल स्याङ्जाको अध्यक्षमा कृष्ण वस्याल

कम्प्युटर एसोसियसन नेपाल महासंघ (महासंघ क्यान ) स्याङ्जाको अध्यक्षमा कृष्ण वस्याल चयन भएका छन् । नव निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ ।


अध्यक्षः कृष्ण वस्याल, उपाध्यक्ष मणि प्रसाद अर्याल, सचिव उमेश गुरुङ्ग, कोषाध्यक्ष देवेन्द्र थापा, सदस्यहरु क्रमशः पदम पराजुली, जोगराज पाठक, इश्वर पौडेल, गोविन्द गैह्रे र विर बहादुर क्षेत्री महाधिवेशन प्रतिनिधिहरुः देव बोगटी, विनोद पराजुली र खेम प्रसाद भट्टराई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here