काेठा नपाएर हैरान हुनुहुन्छ ? सर्च गर्नुस् GHARBHETI.COM

काठमाडाैँ – काठमाडाैमा धेरै मानिस काेठा नपाएर हैरान हुने गर्दछन् । काेठा खाेज्न घरकाे गेटगेटमा धार्इरहनु पर्ने बाध्यता घरभेटीडटकमले समाधान गरेकाे छ । काेठा खाेज्न अाफ्ना नातेदार र साथीभार्इ अा-अाफ्नाे क्षेत्रमा खाजी गर्न लगार्इन्छ तर पनी काेठा भेटिदैन । तर अब भने काेठा नपाएर हैरान भरएकालार्इ र काेठा खाेजेर हिड्रन समय नभएकालार्इ एकै ठाउँबाट काेठा पाउने भएपछि सहज भरएकाे छ । एकै ठाउँबाट काेठा पाउन घरभेटीडटकम (gharbheti.com) सर्च गरेर त्यहाबाट काेठा बुकिङ गर्न पाउने भएपछि सहज भएकाे हाे ।

भीडियाे हेर्नुस् Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here